छातीमा मुड्कीले हानेर ईश्वरी न्यौपानेलाई सभामुखमा समर्थन: चित्रबहादुर
काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसको तर्फबाट सभामुखका उम्मेदवार इश्वरीदेवी न्यौपानेलाई मतदान गर्ने भएको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले न्यौपानेको पक्षमा मतदान गर्ने बताए । सरकार