गृहमन्त्री लामिछानेले गरे सीडीओ र सहायक सीडीओसहित ७०
काठमाडौं । गृह मन्त्रालयले शुक्रबार प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो