वाइपी जुवारचनसहित पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

काठमाडौंं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम

काठमाडौं एयरपोर्टको आन्तरिकतर्फका प्रमुख पूर्णप्रसाद चुडाललाई घुससहित अख्तियारले पक्रियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ । आयोगको टोलीले प्रबन्धक चुडाललाई घुस लिएको रकम सहित कार्यक्रक्षबाटै नियन्त्रणमा लिइएको हो ।

१० बुंदे घोषणापत्र जारी गर्दै एसएमईज सम्मेलन सम्पन्न (घोषणापत्रसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले १० बुंदे घोषणापत्र जारी गर्दै एसएमईज सम्मेलन सम्पन्न गरेको छ । महासंघले पहिलो पटक काठमाडौंमा आयोजना गरेको लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन–२०७९

संघीय संसद् भवनको निर्माण गति सुस्त छ, अर्को हिउँदे अधिवेशन सञ्चालन हुने गरी निर्माण सक्न निर्देशन

काठमाडौं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका मुख्य सभा हलसहित १२ वटा भवन

छोरीको विवाहमा जीवन बीमा उपहार !

धरान । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएका छन् । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना

रेमिट्यान्सलाई उत्पादन मुलक उद्योगमा लगाउन चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सबाट आएको पैसालाई उत्पादन मुलुक उद्योगमा लगानी गर्ने नीति बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसग आग्रह गरेका छ । रेमिट्यान्सको अधिकांश हिस्सा

६ महिनामा नेपालको व्यापारघाटा ७ खर्ब रुपैयाँभन्दा माथि, ३२% ले घट्यो निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब बढी रकमको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा नेपालले ७ खर्ब ११ अर्ब

पाँच वर्षमा जलविद्युत् क्षेत्रमा ८ खर्ब लगानी प्रतिबद्धता, ५ हजार मेगावाट उत्पादन क्षमता

काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्य भएको ६ वर्ष पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक २०७३ सालको तिहारमा देशवासीलाई लोडसेडिङको मुक्त गरी उज्योलो बनाएको थियो । त्यसअघिसम्म नेपालमा दैनिक

वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८

राष्ट्रपति निर्वाचनबारे कांग्रेसले अरु दलसँग छलफल गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको