सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन् । सोमवार पदमोदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ठगी गरेको भन्दै सहकारी सञ्चालकलाई नियन्त्रणमा लिइ बचतकर्ताले प्रहरीमा बुझाए

काठमाडौं । काभ्रेको बनेपामा रहेको स्वर्णिम बचत तथा ऋण सहकारी र एशियन स्टार बचत तथा ऋण सहकारी संस्थाका सदस्यले संस्थाका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएका छन् । यसअघि बचतकर्ताको

तुलसी सहकारीका ८ जना सञ्चालकलाई ठगी मुद्दा

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकहरुलाई प्रहरीले ठगी मुद्दा चलाएको छ । सहकारीमा राखेको सर्वसाधारणको वचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो । जिल्ला

सरकारमा जाने तयारी छैनः रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको उनले बताए

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुन-चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ६ सय रुपैयाँले बढेर

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि दिउँसो १ बजे शीतल निवासमा विशेष समारोहको आयोजना गर्दैछ ।

तुम्लिङटारदेखि धरान सबस्टेसनसम्म प्रसारण लाइन बन्दै

काठमाडौं । कोसी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गतको तुम्लिङटारदेखि इनरुवा खण्डबाट धरान सबस्टेसनसम्म सय मेगावाटको प्रसारण लाइन निर्माण हुने भएको छ । विद्युत विकास विभागले एक सूचना जारी गर्दै उक्त

ललितपुरमा स्तूपा भत्काएर आठौँ शताब्दीको बुद्धको मूर्ति चोरी

काठमाडौं । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ । चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा प्रक्रिया सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा समाधान

इलामको रोङमा व्यवसायिक गुन्द्रुक उत्पादन

इलाम । इलामको रोङ गाउँपालिकामा व्यवसायिक गुन्द्रुक उत्पादन थालिएको छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र