मनाङमा हिमपात भएपछि चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८

अमेरिकाबाट अवैधरुपमा पैसा भित्र्याउने पृथ्वी शाहसहित ६ जना जेल चलान

काठमाडौं । शंकास्पद कारोबारको आरोप लागेका अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । केन्द्रीय

चार दिनमा सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । चार दिनमा सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको छ । गत फागुन २५ गते छापावाला सुनको मूल्य १ लाख १ हजार रुपैयाँ कायम भएकोमा निरन्तर

पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै

कास्की । पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति

तरकारी बजारबाट मासिक डेढ लाख आम्दानी गर्दै विद्यालय

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि

संरक्षण नहुँदा गिद्ध संकटमा

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा संकटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध

दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

दैलेख । दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

ताप्लेजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो १० हजार रुपैयाँले बढेको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार दरले कारोबार भएको चिराइतो अहिले ४० हजार रुपैयाँ पुगेको

अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी

काठमाडौं । बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिकाकी अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ । उनले फ्याङ्कलिन पाउल नामको सामाजिक