राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उहाँलाई बधाई दिँदै

चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको हो ।

बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेसन

काठमाडौं । नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेशन रहने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सिसिपिआइटी) का उपाध्यक्ष झाङ शाओगाङले

विद्युतीय सवारी साधन प्रयोग गर्न कुलमानको आग्रह

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा घिसिङले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने

मुद्रास्फीति नियन्त्रणका लागि फेरि ब्याजदर बढाउने ईसीबीको तयारी

एजेन्सी । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले फेरि ब्याजदर बढाउने भएको छ । ईसीबीले लगातार छैटौं पटक ब्याजदर बढाउन लागेको हो । ईसीबीले तीन मुख्य दरहरू जुलाईपछि ३.५ प्रतिशत बिन्दुले बढाइसकेको

‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसूरको मुद्दा

काठमाडौं । चलचित्र निर्माता सुवास थापाविरुद्ध बैंकिङक कसूरको जाहेरी दर्ता भएको छ । ‘प्रसाद २’ फिल्मका निर्मातासमेत रहेका थापाविरुद्ध अर्का फिल्म निर्माता केशव पाण्डेले जाहेरी दिएका हुन् । थापाविरुद्ध ६२

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका

नर्भिकले निःशुल्क सुगर जाँचसहितको वृहत कार्यक्रम गर्ने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी बृहत् निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी चैत ७ गते मधुमेहका

पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सानदार जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल ९ विकेटले जितेको हो । पपुवा न्युगिनीले नेपालसामु