हुन्डाई एन-लाइन सिरिज भारतमा आउँदै

एजेन्सी । दक्षिण कोरियन कार निर्माता कम्पनी हुन्डाईको एन–लाइन सिरिज लोकप्रिय कारको रुपमा रहेको छ । तर हुन्डाईले भारतीय बजारमा एन–लाइन सिरिजको कार बिक्री वितरण शुरु गरेको छैन । कम्पनीले

ग्लोबल आइएमई बैंकको सरल किस्ताबन्दीमा ल्यापटप योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक: उद्योग परिसंघ

काठमाडौं । वर्तमान सरकार सञ्चालनका लागि जारी गरिएको ुसंयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमुले कोभिड-१९ को महामारी नियन्त्रण, औद्योगीकरण, र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएकोले यो कार्यक्रम स्वागतयोग्य रहेको नेपाल उद्योग परिसंघले

अर्थमन्त्रीले अर्थविदहरुसँग भने- नेपालमा आर्थिक थिंकट्यांक आवश्यक छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको बताएका छन् ।सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कमलादी र भेडेटारमा स्काइवाक टावर बनाइने, निफ्राले साढे ६७ करोड लगानी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा स्काइवाक टावर परियोजना निर्माण र सञ्चालनका लागि कर्जा लगानी सम्झौता भएको छ । कमलादी र

स्पष्टिकरण दिन्न, कारबाही भोग्न तयार छुः रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सरकारलाई स्पष्टिकरण नदिने बताएका छन् । सोमबार रेल्वे विभागमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सरकारलाई स्पष्टिकरण नदिने स्पष्ट पारेका हुन् । मन्त्रिपरिषदको साउन

जलविद्युत् र फाइनान्समा आकर्षण, ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सोमबार लगानीकर्ताको आकर्षण जलविद्युत् र फाइनान्स कम्पनीमा हुँदा नेप्से स्थिर देखिएको छ । परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ अंक पुगेका दिन २ करोड ५३ लाख ९३ हजार ६९९

भूमि आयोग खारेजविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भूमि सम्बन्धी समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । ‘विघटित भूमि सम्बन्धी समाधान आयोगका काम कारबाही

एसईई दिएका विद्यार्थीलाई टेलिकमले १ महिनासम्म कल र डाटा निःशुल्क दिने

काठमाडौं । नेपाल टेलिकमले एसइइका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सीम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल

नाफा घटेको दोष डेडिकेटेड र ट्रंक लाइनको महशुल देखाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नाफा घटेको दोष डेडिकेटेड र ट्रंक लाइनको महशुललाई लगाएको छ । गत आर्थिक वर्षसम्म प्राधिकरणले झण्डै ६५ प्रतिशत बढी महशुल सोही लाइनबाट उठाउने गरेको थियो