वैदेशिक रोजगारीमा जानेलाई परिवारको स्वास्थ्य बीमा अनिवार्य, मंसिरदेखि
काठमाडौं । वैदेशिक रोजगारीमा जान परिवारको पनि स्वास्थ्य बीमा अनिवार्य गरिने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुले मंसिर महिनादेखि अनिवार्यरुपमा परिवारको स्वास्थ्य बीमा गराउनुपर्ने भएको हो । सरकारले सञ्चालनमा