२ अर्ब ऋण लिने निर्मल प्रधान भन्छन्- ४/१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ४/१२ को नीति लियो । मौद्रिक नीतिले सेयर धितो राखेर एउटा बैंक तथा वित्त संस्थाबाट ४ करोड र समग्र बैंक

मौद्रिक नीति समीक्षाको असर सेयर बजारमा, इन्डेक्ससँगै घट्यो कारोबार रकम

काठमाडौं । सोमबारको कारोबारमा पनि मौद्रिक नीतिको असर निकै देखिएको छ । कारोबारको सुरुमा थोरै सुधार देखिएपनि अन्तिम समयमा बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिनको कारोबारमा नेप्से

महालक्ष्मी लाइफको जर्नी टु सक्सेस सेमिनार सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले जर्नी टु सक्सेस विषयक एक दिने सेमिनार सम्पन्न गरेको छ । कम्पनीले मंसिर ११ गते काठमाण्डौको सामाखुसीस्थित स्काई बैंकेटमा १०५ जनाभन्दा बढीको सहभागिता उक्त कार्यक्रम

बडवाइजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा ‘जी ई फेस्ट’ गर्ने

बडवाईजरले ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टार सँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा जीई फेस्ट आयोजना गर्ने भएको छ । महामारीपछि मौन रहेको उद्योगलाई यस सांगितिक कार्यक्रमले

अब डिजिटल भुक्तानीमा १०% भ्याट फिर्ता पाइने, नेप्सले ल्याउँदै छ भिजा डाइरेक्ट

काठमाडौं । अब डिजिटल भुक्तानी गर्ने उपभोक्ताले आफूले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत फिर्ता पाउने भएका छन् । डिजिटल भुक्तानीमा काम गरिरहेको फिनटेक कम्पनी नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम

पेट्रोल कार चलाउँदा वार्षिक इन्धनमा डेढ लाखबढी खर्च, विद्युतीयमा ५ हजार भए पुग्ने

काठमाडौं । मानौं, सहरी क्षेत्रमा तपाईंको सवारी साधनले औसतमा १५ किलोमिटरको माइलेज दिन्छ । नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १३६ रुपैयाँ पर्छ । जाम तथा

पुनर्बीमामार्फत् वर्षेनी बाहिरिन्छ अर्बौ रकम, ५ वर्षमा बाहिरियो साढे ७२ अर्ब

काठमाडौं । नेपालबाट पुनर्बीमार्फत् वर्षेनी अर्बौ रुपैयाँ बाहिरिने गरेको तथ्यांकले देखाएको छ । समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पुनर्बीमामार्फत् नेपालबाट बाहिरिने रकम बढ्दै गएको देखिन्छ । नेपालमा हाल दुईवटा पुनर्बीमा कम्पनीले

दशैं र तिहार सकिएपछि २६ अर्ब नगद प्रणालीमा फर्कियो

काठमाडौं । दशैं र तिहार सकिए लगत्तै बैंकिङ प्रणालीमा २६ बैंकिङ प्रणालीमा फर्किएको छ । खासगरी दशैंको अवसरमा चलनचल्तीका लागि नयाँ नोट बजारमा पठाउने चलन छ । उपभोक्ताहरुले पनि आर्थिक

२२ वाणिज्य बैंकको लाभांश घोषणा ५ वटाको बाँकी, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये अहिलेसम्म २२ वटा बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । २७ वटा बैंकमध्ये अब ५ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

बाग्मति प्रदेशमा १०१ जनाका लागि जागिर खुल्यो

काठमाडौं प्रदेश लोकसेवा आयोगको कार्यालयले विभिन्न पदमा १०१ जनाका लागि जागिर खुलाएको छ । आयोगले पाँचौ तहमा खुला र समावेशीतर्फ रेडियोग्राफरदेखि लेखापालसम्मका पदमा जागिर खुलाएको हो । आयोगले दरखास्त दिने