क्लिकमाण्डू टिप्पणी: अपरिपक्क नेतृत्वले ल्याएको गैरजिम्मेवार निर्देशिकाले बीमा

बीमा समिति समग्र बीमा क्षेत्रको विकास, प्रबद्र्धन, नियमन गर्न स्थापित नियामक संस्था हो । जसको मुख्य कर्तव्य बीमा कम्पनीहरु, बीमितको हितका लागि आवश्यक नीति नियम र योजना तर्जुमा गर्न सहजिकरण

सिक्लेस हाइड्रोपावरले २० लाख कित्ता आइपीओ ल्याउन बोर्डमा दियो निवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) ल्याउनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले २० करोड रूपैयाँको २० लाख कित्ता आइपीओ निष्काशन गर्न

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको

प्रि-ओपनिङमा साढे ३ लाखको कारोबार

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ०.३० अंकले बढेर २६३०.३२ बिन्दुमा रोकिएको छ । यो दिन सूचकमा सामान्य सुधारहुँदा कारोबार रकम भने

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी

विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावनमार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो । सर्वोच्च

समीट लघुवित्तले २५.२८ प्रतिशत लाभांश दिने

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५.२८ प्रतिशत बोनस दिने प्र्रस्ताव गरेको

२७ स्थानीय तहले अझै बजेट पेश गरेनन्, के हुन्छ कारबाही ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को साढे ४ महिना बितिसक्दा पनि २७ स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३

मुद्दा परेका कम्पनीले दिएका आवेदनसहित ठेक्काको मूल्याङ्कन अघि बढाउन मन्त्रीको स्वीकृति

काठमाडौं । ठेक्का मूल्याङ्कन प्रक्रियाका लागि मन्त्रालयमा अड्किएका फाइल स्वीकृत भएर सडक विभाग आएको छ । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुद्दा परेका कम्पनीहरुले