सत्तामा पुगेपछि अहंकार, दम्भ आउने रहेछ, मलाई पनि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो दल भएर सत्तामा पुगेपछि अहंकार, दम्भ हुने भएका कारण जनतासँगको सम्बन्ध कम भएको बताएका छन् । उनले आफु पनि पहिलो

कोरोनाका कारण घटेको एशियन पेन्ट्सको व्यापार ३७.५३%ले बढ्यो, उत्पादन क्षमता दोब्बर भयाे

काठमाडौं । कोरोना महामारीका कारण करिब १४ प्रतिशतले घटेको एशियन पेन्ट्सको व्यापार ३७.५३ प्रतिशतले बढेको छ । सन् २०२० को तुलनामा सन् २०२१ मा कम्पनीको व्यापार १ अर्ब ९९ करोड

पूर्वराजालाई पार्टी खोलेर आउन माधव नेपालको चूनौती

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोलेर राजनीति गर्न वा व्यापार गर्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा

भेरी बबई आयोजनाः तेस्रो चरणको काम सुरु, १४ अर्ब खर्च

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ

माग भएका कुनैपनि सम्पदाको पुननिर्माण छुटेको छैन : प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले माग भएका कुनैपनि सम्पदाको पुननिर्माणकाे काम नछुटेको दाबी गरेका छन् । उनले काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण भएका र

Live: नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह

जडिबुटी कम्पनीले कर्मचारीलाई बाँड्यो बोनस, चार दसकमा पहिलोपटक नाफामा

काठमाडौं । नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४० वर्षको इतिहास पहिलोपटक कर्मचारीलाई बोनस बाँड्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा गरेको खुद नाफाबाट ७ लाख रुपैयाँ

भरतपुर महानगरमा झन्डै ४ अर्बका खानेपानी आयोजना, स्थानीयवासी खुसी

चितवन । जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन्

चौधरी परिवारलाई फापेन व्यवसायिक राजनीति, बिनोदको जस्तो नियती करणलाई

काठमाडौं । २०५२ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा विनोद चौधरीले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । २०५० सालमा महासंघको अध्यक्षमा निर्विरोध अध्यक्ष चुनिएका चौधरीलाई २०५२ सालको चुनाव

ब्याजदरबारे निर्णय गर्न बैंकर्स संघ, विकास बैंक र फाइनान्स संघको बैठक बस्ने

काठमाडौं । नेपाल बैकर्स संघको पूर्णबैठकले ब्याजदरको विषयमा निर्णय गर्नका लागि विकास बैंक र फाइनान्स कम्पनी एशोसियनसँग बस्ने निर्णय गरेको छ । संघका अध्यक्ष अनिल उपाध्यायले विकास बैंक र फाइनान्स