कार्यकारी निर्देशक दाहालसहितलाई कारबाही गर्न मन्त्रालयले अख्तियारलाई लेख्यो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ । मन्त्री आलेले प्रहरी र

मनाङको थानचोक तिमाङमा बिजुली बल्ने भयो

काठमाडौं । गत वर्षायाममा मनाङ जिल्लामा भएको वर्षा र मौसमी प्रकोपका कारण स्थानीयवासीले निकै ठूलो क्षति बेहोर्नु परेको छ । धेरैको घरबास नै बगाएको थियो भने सार्वजनिक संरचनालगायत बाटोघाटोमा पनि

कोरोना: सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका स्थायी र अस्थायी सबै पास खारेज

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण उच्च भएसँगै सिंहदरबार प्रवेशमा कडाइ गर्ने भएको छ । बुधबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै हाल सबै मन्त्रालयले, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका

सुनचाँदी खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न । मन्त्रालयमा आज आयोजित सुनचाँदी व्यवसायीसँगको

पोखरामा अपार्टमेन्ट र हाउजिङको लहर, बन्दैछन् यी प्रोजेक्ट

काठमाडौं । पर्यटकीय नगरी पोखरामा पछिल्लो समयमा अपार्टमेन्ट र हाउजिङ परियोजनाले तीव्रता पाएको छ । पछिल्लो समय मोफसलमा अपार्टमेन्ट र हाउजिङ परियोजना फस्टाउँदै जाँदा यसको प्रभाव पोखरामा परेको छ ।

सरकारले बतासलाई क्षतिपूर्ती दिनुपर्छः संघ

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले आनन्दराज बतासलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने धारणा सार्वजनिक गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले यस्तो धारणा सार्वजनिक गरेको हो । संघको सदस्य तथा

दैनिक ५ हजार संक्रमित भेटिए लकडाउन गर्न सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले दैनिक ५ हजार जनालाई कोराना संक्रमण भए लकडाउन गर्नुपर्ने ब्रिफिङ गरेको छ । सिसिएमसीका उच्च अधिकारीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कोराना महामारीको

आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

काठमाडौं । आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ । जीएमई कोरियाको सहकार्यमा उक्त आह्वान गरेको हो । एक महिनाभित्र इच्छुक व्यक्तिले

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको

बैंकहरुले ग्रीनलाइनलाई दिएको ऋणको विवरण राष्ट्र बैंकले माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय संकटमा फसेको ग्रीनलाइन सेन्टर प्रालिलाई बैंकहरुले दिएको विवरण मागेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ताका गुणाकर भट्टले ग्रीनलानलाई बैंकहरुले दिएको ऋणको विवरण मागेको जानकारी