ठेकेदारलाई प्रधानमन्त्रीले भने- एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले

विदेशी विनियम सञ्चिति घट्योः साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने

काठमाडौं । विदेशी विनिमय सञ्चिती १७.७ प्रतिशते घटेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९

विदेशी लगानी ८०.६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आवको ७ महिनामा विदेशी लगानी ८०.६ प्रतिशतले बढेको छ । गत आवको माघ महिनामा ९ अर्ब २ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा चालु आवको माघ

महंगी अझै बढ्यो, गत वर्षभन्दा ३.१७ प्रतिशत विन्दुले वृद्धि

काठमाडौं । गत आवको माघ महिनाको तुलनामा चालु आवको माघ महिनामा मुद्रास्फिती ३.१७ प्रतिशत विन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आवको माघ महिनामा वार्षिक

शोधनान्तर घाटा अझै बढ्यो, माघसम्म २ खर्ब ४७ अर्ब घाटामा

काठमाडौं । देश भित्रिनेभन्दा बाहिरिने रकमको अन्तर शोधनान्तर घाटा २ खर्ब ४७ अर्बमा पुगेको छ । आयात बढेको तथा सो अनुसार रेमिट्यान्स नबढेका कारण शोधनान्तर घाटा बढेको हो । नेपाल

प्रदेश स्तरमा शाखा कार्यालय खोल्न भाडामा घर खोज्दै बीमा समिति

काठमाडौं । प्रदेश स्तरमा शाखा कार्यालय खोल्नका लागि बीमा समितिले घर बहालमा लिन खोजेको छ । समितिले सुदुरपश्चिम प्रदेश कार्यालय र मधेश प्रदेश कार्यालयमा शाखा कार्यालय विस्तार गर्नका लागि घर/भवन

फोहोर व्यवस्थापन समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले फोहोर व्यवस्थापन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बञ्चरे डाँडामा देखिएका समस्या समाधानका लागि र्यापिड टास्क फोर्स गठन

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका

हेटौँडा जोड्ने सडकलाई ५० करोड बजेट

काठमाडौं । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका ५० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघको आज र भोलि हुने १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देउजाले