बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार बिस्तारमा
काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा