साहुजीको कमाइ तलमाथि होला, बैंक डुब्दैनन्, बरु मर्जर
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको असर प्रत्यक्षरुपमा बैंकिङ क्षेत्रमा पनि परेको छ । बैंकिङ क्षेत्रमार्फत् सरकार र राष्ट्र बैंकले व्यवसायीहरुलाई राहत प्याकेज दिएपछि त्यसको असर पनि बैंकहरुमा परेको