छोटो फिल्म देखाउने विश्वको चर्चित सर्टस् टिभी अब

काठमाडौं । विश्वको चर्चित टेलिभिजन च्यानल सर्टस् टिभी डिसहोमबाट हेर्न सकिने भएको छ । छोटा फिल्म देखाउने सर्टस् टिभी बेलायतबाट प्रसारण हुने विश्वको चर्चित फिल्म च्यानल हो ।सोमबार एक भर्चुअल

ग्रीनलाइनका संस्थापक ओमप्रकाश अग्रवालको पत्रः सम्पत्ति सकियो, बाँचे भने सन्तानले ऋण तिर्ने छन्

काठमाडौं । काठमाडौंमा विदेशी मदिराको ठूलो कारोबार हुने पसल ग्रीनलाइन सेन्टरका सञ्चालक बैंकको ऋण नतिरेर भागेको विषय अहिले चर्चामा छ । निकै ठूलो कारोबार भएको कम्पनीका सञ्चालक बैंकबाट लिएको ऋण

पोखरामा अब एकै ठाउँमा जीपलाइन, बञ्जी र जायन्ट स्वीङ गर्न पाइने

काठमाडौं । पर्यटकीय नगरी पोखरा पछिल्लो समय एड्भेञ्चर पर्यटनका लागि पनि गन्तव्य बन्दै गएको छ । पर्यटनमा साहासिक खेलहरु एकपछि अर्को गर्दै पोखरामा उपलब्ध हुन थालेका छन् । पोखरा पुग्ने

किसान लघुवित्तले कति दिँदैछ बोनस ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

एभरेष्ट बैंकको डिबेन्चर निष्काशन, कति पाईन्छ ब्याज ?

काठमाडौं । एभरेष्ट बैंकले डिबेन्चर निष्काशन गरेको छ । बैंकले ८ वर्ष अवधिको लागि प्रतिकित्ता १ हजार रुपैयाँका दरले २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।जसमा

एनआईसी एशिया बैंक र वल्ड रेमिटबिच रेमिट्यान्स पठाउन सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र वल्ड मर्चेन्टबीच मलेसियाबाट रकम पठाउने विषयमा सम्झौता भएको छ । वल्ड रेमिट मार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपाली लक्षित निक्षेप खाता

काठमाडौं । बैंक अफ काठमाण्डूले विश्वभरी रहेका गैरआवासीय नेपालीको लागि ‘बिओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ । विदेशमा बसि आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमीमा रहेको बैंकमा

यस्तो छ टेलिकमको २९९ रुपैयाँमा २८ दिन चलाउन सकिने विन्टर अफर

काठमाडौं । नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक

५ अर्ब नतिरेपछि प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने

काठमाडौं । अन्तिम पटकको लागि दिइएको समयावधिमा पनि मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले सरकारलाई तिर्नुपर्ने बक्यौता नतिरेपछि नियामक निकायले यसको अनुमतिपत्र खारज गर्ने भएको छ । मन्त्रीपरिषदले पुस मसान्तसम्म अन्तिम