कामना सेवा विकास बैंकको एकै दिन ३ शाखा

काठमाडौं । कामना सेवा विकास बैंकले बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा ३ वटा शाखा विस्तार गरेको छ । बैंकले खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा १३० औं, कालिका नगरपालिका–४ स्थित पदमपुरमा

वैदेशिक रोजगारबाट फर्किएर राईले शुरु गरिन नखिपोटमा साथीमार्टको फ्रेन्चाइज

काठमाडौ । शिव चोक, नखीपोट हाइटमा साथीमार्टको नयाँ शाखा शुरु भएको छ । वैदेशिक रोजगारबाट फर्किएकी जीवनकला राईले मार्टको फ्रेन्चाइज लिएर शुरु गरेकी हुन् । बिदेशबाट फर्किएपछि आफ्नै ब्यवसाय शुरु

हाइड्रो एक्स्पो चैत्र तेस्रो साताः भारतीय बजार र लगानी बिस्तारमा टेवा पुग्ने

काठमाडौं । चैत्र तेस्रो साता राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२२ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा ४ जनाले २/२ वटा टिकट उपहार पाउने

काठमाडौं । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे

धितोपत्र बोर्ड र नेप्सेलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन (निर्देशनसहित)

काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई ११ बुँदे निर्देशन दिएको छ । बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखहरूलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन दिएको हो

६३ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा सीमित

काठमाडौं । बुधबार अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दा नेप्से परिसूचक ६३.५४ अंकले ओरालो लागेर २५४७ अंकमा सीमित भएको छ । लगानीकर्ता निराश हुँदा कारोबार रकममा बढ्न सकेन । बुधबारको

सेयर बजारमा अर्धन्यायिक निकायको आवश्यकता छः नेप्से सीइओ कार्की

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ कृष्ण कार्कीले सेयर बजारका लागि अर्धन्यायिक निकाय आवश्यक रहेको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले स-साना विषयमा पनि अदालतको

जिपको फुल्ली इलेक्ट्रिक भेहिकल सार्वजनिक

काठमाडौं । विश्वकै चौथो ठूलो अटोमोबाइकल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाइ’ गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।

एक दर्जन कम्पनीको साधारणसभा हुँदै, ६ वटाले बनाए लगानीकर्ताको हातखाली

काठमाडौं । सूचीकृत एक दर्जन कम्पनीले साधारणभाको लागि समय तोकेका छन् । साधारणसभा गर्न लागेको १२ वटा कम्पनीमा ६ वटाले भने लगानीकर्ताको हातखाली बनाउने भएका छन् । साधारणसभा घोषणा गरेको

एमसीसी परियोजनाका ड्राइभरदेखि प्रोजेक्ट म्यानेजर पदसम्म जागिर खुल्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाका लागि एमसीए नेपालले कर्मचारी माग गरेको छ । बुधबार विज्ञापन प्रकाशित गर्दै एमसीए नेपालले विभिन्न तहका लागि कर्मचारी माग गरेको हो । एमसीएले