नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाइनामिक क्यूआर पेमेन्ट
काठमडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ई-सेवा सँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । राजधानीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त सेवाको शुभारम्भ