नाडा ईभी अटो शोः कुन ब्राण्डका कारको मूल्य

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले पहिलोपटक नेपालमा विद्युतीय गाडी (ईभी अटो) शो आयोजना गरेको छ । आजबाट शुरु भएको शो आगामी ४ दिनसम्म चल्ने नाडाले जनाएको छ ।

नर्भिक अस्पतालले मुटु दिवसको अवसरमा हेल्थ प्याकेजमा छुट दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुट दिने भएको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे( विश्व मुटु

सेयर बजारसँगै घट्यो कारोबार रकम

काठमाडौं । सेयर बजारमा झनै गिरावट देखिन थालेको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घट्न थालेको छ । बजार मापन गर्ने सूचक ९.८३ अंकले घटेर परिसूचक १८३८.९६ बिन्दुमा

चितवनमा ‘पठाओ’ असोज ८ गते देखि सुरु हुने

काठमाडौं । असोज ८ गतेदेखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले आज मिति घोषणा गरेको

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले दुई जिल्लामा शाखा खोल्न पायो अनुमति

काठमाडौं । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले दुई जिल्लामा शाखा कार्यालय खोल्न अनुमति पाएको छ । नेप्सेले आर्यतारालाई पाल्पा जिल्लाको तानसेन र रुपन्देही जिल्लाको भैरहवामा शाखा खोल्न अनुमति दिएको हो ।

अर्थतन्त्र अहिलेको जस्तो समस्यामा कहिल्यै देखेको थिइनँ: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो जीवनकालमा यस्तो आर्थिक संकट कहिल्यै नदेखेको बताएका छन् । बिहीबार नाडो इभी शोको उद्घाटन कार्यक्रममा अध्यक्ष गोल्छाले आफूले यस्तो आर्थिक

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात रोक्ने बारे अध्ययन गर्न समिति गठन

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले वार्षिक खर्बौ रूपैयाँको पेट्रोलियम पदार्थ आयात

नेप्सेको डेटा प्रयोग गर्न चर्को शुल्क लाग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तथ्याङ्क प्रयोग सम्बन्धि कार्यविधि-२०७७ पारित गरेको छ । यो सँगै नेप्सेले आफूसँग भएका डेटा बिक्री गर्न पाउने भएको छ । त्यसका लागि क्षेत्रअनुसार शुल्क निर्धारण

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्स बीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न

काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट

व्यतित बीमालेख नवीकरणमा यूनियन लाइफले शतप्रतिशत र प्राइम लाइफले ५०% ब्याज छुट दिने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट दिने भएका छन् । यूनियन लाइफले बीमितहरूलाई व्यतित बीमालेख नवीकरण गर्दा शतप्रशित र प्राइम लाइफले