सेयर बजारमा हरियाली, कारोबार रकमले पनि दियो साथ

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा आएको सुधारसँगै कारोबार रकम बढेको छ । बजार मापन गर्ने सूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा रोकिएको छ ।

कोरोनापछि श्रम बजार नयाँ चुनौतीहरू देखापरेः उपाध्यक्ष संघाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नया चुनौतीहरू देखापरेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा

सिभिल बैंकको बाह्रौं वार्षिकोत्सव सम्पन्नः नगदरहित अर्थतन्त्र आजको आवश्यकताः गभर्नर अधिकारी

काठमाडौं । सिभिल बैंकले १२ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्फत भुक्तानी

नेपाल बैंकको शाखा चौराहामा

काठमाडौं । नेपाल बैंकको शाखा लूम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुववल उपमहानगरपालिका–९ स्थित राजमार्ग चौराहाबाट सञ्चालनमा ल्याएको छ । नेपाल बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमूख खेलराज

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी

प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको एक्विजिसनको च्याप्टर क्लोज

काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सबीच हुने भनिएको एक्विजिसन (प्राप्ति)को काम पूर्ण रुपमा अन्त्य भएको छ । क्यापिटलको आग्रह अनुसार प्राप्तिको सबैका काम अन्त्य भएको बैंकले

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै

सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक

नबिल बैंकको १ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुँदा उक्त सेयर

भारी मतान्तरसहित रामेछापमा कान्छाराम तामाङ निर्वाचित

काठमाडौं । रामेछापमा प्रतिनिधि सभा सदस्यमा नेपाली कांङ्ग्रेसका पूर्णबहादुर (कान्छाराम) तामाङ भारी मतान्तरसहित विजयी भएका छन् । तामाङले नेकपा एमालेका कैलाश ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्। गठबन्धनका