सानिमा बैंकका सीईओले लिए २ करोड १४ लाख

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड १४ लाख ६ हजार रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ । सीईओलाई २ करोड १४

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा रोकिएको छ । २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता

नागढुङ्गा सुरुङमार्ग तोकिएको समयमा पूरा नहुने, ६ महिनामा सकिने दाबी

काठमाडौं । सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान

ट्यांकरको ढुवानी भाडा बढ्यो, निगमको खर्च ४० करोडले बढ्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुको भाडा वृद्धि गरेको छ । निगमले पुस १ को निर्णय अनुसार आजदेखि लागू हुने गरि निगमको करारमा सञ्चालिन ट्यांकरको ढुवानी

आयकरमा २० प्रतिशत गिरावटले आन्तरिक राजस्व विभाग दबावमा, पुसमा अवस्था झनै खराब हुने

काठमाडौं । आन्तरिक राजस्व विभागलाई गत वर्ष बराबर पनि राजस्व संकलन गर्न कठिन बन्दै गएको छ । चालु आर्थिक वर्षको ५ महिनामा विभागले लक्ष्यभन्दा १४ प्रतिशत कम राजस्व संकलन गरेको

मञ्जुश्री फाइनान्सले ८ वर्षपछि बनायो लगानीकर्ताको हात खाली

काठमाडौं । मञ्जुश्री फाइनान्सले ८ वर्षपछि सेयरधनीको हातखाली बनाउने भएको छ । कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को

यी ६ क्षेत्रमा आगामी वर्ष हुन सक्छ साइबर सुरक्षा चुनौती

एजेन्सी । व्यवसायदेखि सरकारी संयन्त्रमा पनि भइरहेको डिजिटल क्रान्तिका बीच इन्टरनेट र कम्प्युटर प्रविधिमा आफ्ना डाटाहरुलाई सुरक्षित राख्न पनि उत्तिकै आवश्यक भएको छ । विगत केही वर्षयता विभिन्न रुपमा डाटाहरुको

बाराही हाइड्रोपावरको आईपीओमा ५१ हजार ५२२ जना आवेदक मालामाल

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएका योग्य आवेदकमध्ये ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा

प्रि–ओपनिङमा सेयर बजारमा सामान्य सुधार, सवा ६ लाखको कारोबार

काठमाडौ । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.०४ अंकले बढेर परिसूचक १८८३.६५ बिन्दुमा रोकिएको छ । १७ कम्पनीको १ हजार ६६५ कित्ता

सीडीओको कीर्ते हस्ताक्षर गरि बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा महन्थ पक्राउ

महोत्तरी । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा