यी हुन् सरकारले खारेज गर्ने घोषणा गरेका २०

काठमाडौं । सरकारले २० वटा संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै २० वटा संस्थान खारेज गरिने तथा गाभिने घोषणा

नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपालीलाई पेन्सन

काठमाडौं । नेपाल सरकारले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले संघीइ संसद् बैठकमा आज

ट्रान्समिसन लाइन निर्माण गर्न बजेट विनियोजन

काठमाडौं । सरकारले सिमेन्ट, फलाम र तारे होटेल जस्ता ठूला उद्योगसम्म पुग्ने पहुँच मार्ग र ट्रान्समिसन लाइन निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिई ४६ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा

बजेटमा नवलपुर: फलाम खानी उत्खननदेखि ट्रमा सेन्टरसम्म

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न आठ वटा योजना समेटिएका छन् । बजेटले जिल्लामा धौवादी फलाम खानीसहित नमुना जिल्ला सदरमुकाम तथा ट्रमा

आव २०८०/८१ को बजेटः ७ मन्त्रालयको बढ्यो, १४ वटाको घट्यो

काठमाडौैं । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । जुन चालु आवको तुलनामा २.३७ प्रतिशतले कम हो

बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव आएपछि पूर्वमन्त्री शेरबहादुर तामाङ प्रसन्न

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतबाट संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त

बजेटमा राजस्वको गलत तथ्यांक राख्दै तिलस्मी लक्ष्य: आर्थिक सुधारको प्रयास, कार्यान्वयनमा शंका

आर्थिक स्रोत संकुचित भएको अवस्था ठूलो आकारको बजेट ल्याएका अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने प्रयास गरेका छन् । काठमाडौं । लगानी प्रवर्धनमा लचिलो नीति बनाउने र प्रविधिमा

राजस्व चुहावट नियन्त्रण र कर प्रणाली सुधार गर्न सरकारले १० काम गर्ने

काठमाडौं । सरकारले कराधार विस्तार तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै कराधार विस्तार तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने घोषणा

बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने

काठमाडौं । सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१

संघीय संसद् भवन निर्माणमा एक अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

काठमाडौं । नेपाल सरकारले संघीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट