चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही

आज साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका

सहिद परिवार र प्रजातन्त्र सेनानीका परिवारलाई कांग्रेसले १० करोडको अक्षयकोष स्थापना गर्ने

भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीका परिवारका सदस्यहरुको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति

लाइफगार्ड अस्पतालको आईसीयूमा एसीबाट आगो सल्किएपछि…

विराटनगर । विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी भएको छ । विराटनगर–५ स्थित अस्पतालमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगोले अस्पतालको आईसीयू कक्षमा क्षती पुर्‍याएको छ । ८ बेडको अस्पतालको

पोखरा विमानस्थल र प्राधिकरणमा भ्रष्टाचारको समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलबारे समाचार प्रकाशन र प्रसारण गरेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । नेपाल ग्राउण्ड जिरो डटकम अनलाइनमा कार्यररत

मानसरोवर जाने सडक वर्षभर चल्ने बनाउन अर्थमन्त्रीसँग स्थानीयको माग

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हुम्लाको सिमीकोट-लिमी-लाप्चा सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर छिट्टै सम्पन्न गर्ने बताएका छन् । लिमीका बासिन्दाहरुसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उक्त सडकलाई महत्व दिएर निर्माण

भ्रष्टाचारमा हदम्याद राख्ने सरकारको प्रस्तावपछि सांसदको मत बाझियो, ‘५ वर्ष होइन आजीवन राख्नुपर्छ’

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरु भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा विभाजित भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई

प्रदेश सरकारलाई प्रधानमन्त्रीको सुझाव: उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नू

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आइतबार प्रधानमन्त्री

च्याउखेतीबाट वार्षिक १० लाख कमाउँदै सावित्री

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाख रुपैयाँभन्दा बढी आम्दानी

उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन: नेपालको पारवहन सहजीकरणका विषयमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरे । अवलोकनका क्रममा उनले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत