बाँकेमा सहकारी ठगी: ६ सय बचतकर्ताको उजुरी

नेपालगञ्ज । बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी संकलन गरेको छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब ६ सय बचतकर्ताको उजुरी संकलन भइसकेको जिल्ला प्रहरी कार्यालयका

बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने

बागलुङमा पर्यटक बढे, होटलमा लगानी थपिँदै

गलकोट (बागलुङ) । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल

बजेट अभावले म्याग्दीको औद्योगिकग्राम अलपत्र

म्याग्दी । बजेट अभावका कारण म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिको नौलीबराह डिम्मरचौरमा निर्माणाधीन औद्योगिकग्राम अलपत्र परको छ । संघीय सरकारको अनुदानमा गाउँपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि थालेको पूर्वाधार निर्माण बजेटको

आज देशैभर भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर फैलिएको मनसुनी वायुको प्रभावका कारण देशभर नै आइतबार भारी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान

बिहे गर्न केटाले नमानेपछि युवतीद्वारा माइतीघरको पोलबाट हाम फाल्ने प्रयास

काठमाडौं । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा

माइतीघरमा कुलमान घिसिङ समर्थित प्रदर्शनकारी र प्रहरीबिच झडप

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भएको छ । माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः

कालीगण्डकी नदीको बाढीले कृषि फार्ममा १२ लाख बराबरको क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पु¥याएको छ । अन्नपूूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि

मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उधोगमाथि मुद्धा दायर गरेको छ । मापदण्ड विपरीत सञ्चालित जनकपुर–१४ स्थित जानकी र

उद्योगमन्त्री भण्डारीद्वारा हल्दिया पोर्टको अवलोकन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले शनिबार भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पोर्टका पदाधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत