एमालेको समृद्धिका लागि संकल्प यात्रा: निशानामा सरकार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली-मेची यात्रा सुरु गर्‍यो । मध्यपहाडी पुष्पलाल यात्रालाई जनतासँग जोडिने अभिायनका रुपमा अघि बढाएको एमालेको लगभग आधा मध्यपहाडी

सुन्तला उत्पादन बढ्यो, पूर्वीपहाडी जिल्लाबाटै १ अर्बको कारोबार हुने अनुमान

धरान । सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि बजारमा मूल्य गत वर्षकै जस्तो छ । यतिबेला धनकुटाका खोकु, बुधुक, भोजपुरलगायत

अप्पर अरुणको पहुँचमार्ग निर्माणका लागि दुई हजार रुख काटिने

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका

ललितपुर महानगरको फुटपाथ व्यापार हटाउने निर्णयको विरोधमा ई:

ललितपुर । मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार निषेध गर्ने ललितपुर महानगरपालिकाको निर्णयको अभियन्ता ईःले विरोध गरेको छ । ईः ले बुधबार दिउँसो ३ बजेदेखि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयअगाडि उभिएर विरोध प्रदर्शन

प्रधानमन्त्री भन्छन्: रुसी सेनामा २ सय नेपाली छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा २ सय नेपाली रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले रुसी सेनामा २

उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई २० हजार अनुदान, बीमा अनिवार्य

पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने भएको छ । दुध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि

कर्णालीमा सात वर्षीय रणनीतिक कार्ययोजना तयार

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सात वर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त

पहिरो रोक्न नेपालमा ड्रोनबाट बीउ छर्ने प्रविधि प्रभावकारी हुँदै

काठमाडौं । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटीजन्य वनस्पतिको बिस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि

लक्ष्यअनुसार राजस्व नउठेपछि बजेटमा घोषणा गरिएका कार्यक्रम हटाउने अर्थ मन्त्रालयको तयारी

काठमाडौं । अर्थ मन्त्रालयले बजेटमा घोषणा गरेका कार्यक्रमहरु कटौति गर्ने तयारी गरेको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएर सरकारी सञ्चित कोषको घाटा बढ्न थालेपछि अहिलेसम्म कार्यान्वयनमा नगएका र कार्यान्वयन कसरी

विदेशमा सोचेजस्तो कमाइ भएन, स्वदेश फर्केर सामूहिक माछापालन

म्याग्दी । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले