लमजुङमा २ सय १८ नयाँ उद्योग

लमजुङ । लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु

ठूलीगाड जलाधार क्षेत्रमा भेटिए लोपोन्मुख माछा

कैलाली । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका छन् । बर्सात्का बेला ठूलीगाड जलाधार क्षेत्रमा पानीको सतह बढेसँगै विभिन्न प्रकारका माछाका

अर्घाखाँचीमा पहिरोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित पहिरोले एउटा गोठ भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहानैदेखि परेको वर्षासँगै पहिरो जाँदा शितगंगा नगरपालिका-१३ स्थित सिमलपानीमा स्थानीय विष्णु थापाको गोठ

म्याग्दीको नेपाली कागज उद्योग पुनःसञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ अधिबारामा पाँच महिनादेखि बन्द अवस्थामा रहेको मालिका कागज उद्योग पुनःसञ्चालन भएको छ । कच्चापदार्थ र कामदारको अभाव, विद्युत् आपूर्तिमा अनियमितताले बन्द रहेको सो उद्योग पुनः

प्रधानमन्त्री ओलीको प्रश्न: कृषिमा हामीले के सुधार गर्न सक्छौं ?

म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा

पाकिस्तानमा बाढी: १९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति

कालीगण्डकी करिडोर अवरुद्ध

मध्यविन्दु (नवलपरासी) । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

मेची भन्सारको राजस्व वृद्धि: चिया निर्यात बढ्यो, अलैँची र अम्रिसो घट्यो

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही

वीरगञ्ज भन्सारको राजस्व संकलन एक महिनामै १२ अर्ब १६ करोड

पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउनमा

बन्दुकसहित टेस्लामा चढेर रुसी नेताले जब एलन मस्कलाई बोलाए…

अमेरिकाले प्रतिबन्ध लगाएका रुसी नेताले मेसिनगन बोकेर टेस्लाको कार चढ्दै भने- ‘मेरा सबैभन्दा प्रिय अतिथि एलन मस्कले दिएको गाडी । युक्रेनविरुद्ध लड्न रुसी सैनिकका लागि यो गाडी धेरै उपयोगी छ