नागढुंगामा पहिरो, सडक दुईतर्फी बन्द

काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर वर्षमा २१ जनाको मृत्यु

गण्डकी । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र

दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द

चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध

भारतीय प्रधानमन्त्री मोदी किन जाँदै छन् युक्रेन ?

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गरेका छन्। कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्याण्ड

बचतकर्ताको २६ करोड ठगेर महाबौद्ध सहकारीका अध्यक्षसहित ७ जना फरार

काठमाडौं । महाबौद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष लगायतले बचतकर्ताको २५ करोड ८७ लाख ६८ हजार ९३१ रुपैयाँ ठगेर फरार भएका छन् । २३१ जना बचतकर्ताको उक्त बचत ठगेर काठमाडौं

शहरी विकासमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगे बालेन, १०० दिनभित्र धरहरा चढ्न पाइने

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारी भएको बताएका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले धरहराको सबै काम नसकिए

न्यायाधीशले धम्की दिए भन्दै एलन मस्कले बन्द गरे ब्राजिलको एक्स अफिस

एजेन्सी । ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सले ब्राजिलमा आफ्नो कामकाज बन्द गरेको छ । एक्सका सीईओ एलन मस्कले यसबारे पहिले नै जानकारी दिएका थिए । उनले ब्राजिलको सर्वोच्च अदालतको

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुन तोलामा ८ सयले बढेर १ लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

कैलालीका ३३ उद्योगलाई प्रदेश सरकारको अनुदान

कैलाली । ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत कैलालीका ३३ उद्योगलाई अनुदान प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका १० निर्वाचन

हुम्लाको चङ्खेलीमा जीप दुर्घटनाः ५ जना गम्भीर घाइते

सिमकोट (हुम्ला) । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च