मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा

कर्णाली प्रदेशको लोकसेवाले माग्यो २४ जना, कुनमा कति माग ?

काठमाडौं । प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले रिक्त रहेका विभिन्न पदका लागि विज्ञापन खोलेको छ । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदका लागि आयोगले विज्ञापन खोलेको हो

आजको मौसम: तराईका भूभागमा हुस्सु र कुहिरो, हवाई यातायातमा प्रभाव पर्नसक्ने

काठमाडौं । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी

१४ किलो सुन तस्करी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको

कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नयाँ सब–

सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा

चितवनमा बोरामा पोको पारेर फालिएका पुरुष र महिलालाई पतिले मारेको खुलासा

चितवन । चितवनको भरतपुर महानगरपालिकामा कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका महिला र पुरुषको महिलाका श्रीमानले हत्या गरेको पाइएको छ । महानगरको मिलनचोकस्थित पूर्व-पश्चिम राजमार्गमा शव फेला परेको ४६

राष्ट्रियसभा निर्वाचन: ५२ जनाको उम्मेदवारी दर्ता (सूची)

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन् । माघ ११ गते बिहीबार हुने स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३

प्राकृतिक विषयका शिक्षकलाई लाइसेन्सको आवश्यकता नपर्ने व्यवस्था गर्न माग

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा प्राकृतिक विषयमा अध्यापन गराउने शिक्षकहरुलाई अध्यापन अनुमति पत्रको आवश्यकता नपर्ने व्यवस्था गर्न माग गरिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना

‘बर्लिन पर्यटन मेला’मा सहभागिता जनाउँदै नेपाल, ३७ पर्यटन संस्थाको सहभागिता रहने

काठमाडौं । नेपालले फागुनको तेस्रो साता जर्मनीको बर्लिनमा आयोजना हुने विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ मा सहभागिता जनाउने भएको छ । निजी क्षेत्रका पर्यटन व्यवसायीसँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल