१७६ जना सवार रुसी विमान साइबेरियाको धावनमार्गमा चिप्लियो

भ्लादिभोस्टक । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मंगलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको छ । तर, सो घटनामा कोही घाइते नभएको र खासै ठूलो

सोमबार रोकिएका डेढ सय यात्रु बोकेर बैंकक उड्यो निगमको जहाज

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार रोकिएका डेढ सय यात्रु बोकेर बैंकक उडेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार सोमबार रोकिएका सबै यात्रु मंगलबार दिउँसो ११:३० मा निगमको

६ वर्षको वैदेशिक रोजगारीबाट फर्किएपछि तालिमले पदमबहादुरलाई बनायो उद्यमी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ का ६ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै

बालेनले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाए ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सचिवालयकाअनुसार सोमबार प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको हो । अधिकारी महानगरको

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

सल्लेरी ( सोलुखुम्बु ) । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष

म्याग्दीको सिङ्गा ठूलोखोलामा एक सय रोपनीमा सामूहिक आलुखेती

बेनी (म्याग्दी) । बेनी नगरपालिका-४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन्

दक्षिण एसियाको व्यापार सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । दक्षिण एसियाको व्यापारसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्व विद्यालयको आयोजनामा आइतबारदेखि सुरु भएको ‘डब्ल्यूसीपी नेपाल–

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा

कर्णाली प्रदेशको लोकसेवाले माग्यो २४ जना, कुनमा कति माग ?

काठमाडौं । प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले रिक्त रहेका विभिन्न पदका लागि विज्ञापन खोलेको छ । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदका लागि आयोगले विज्ञापन खोलेको हो

आजको मौसम: तराईका भूभागमा हुस्सु र कुहिरो, हवाई यातायातमा प्रभाव पर्नसक्ने

काठमाडौं । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी