नेपाललाई धक्का: कुशल भुर्तेल आउट

काठमाडौं । क्यानाविरुद्धको सिरिजको पहिलो क्रिकेट खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् । ५८ बलमा ६२ रन जोडेका भुर्तेल आउट भएका हुन् ।

क्यानडाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक, नेपालले गुमायो २ विकेट

काठमाडौं । क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । भुर्तेलले ४६ बलको सामना गर्दै अर्धशतक बनाएका हुन् । नेपालले १६ ओभरको समाप्तिमा २ विकेट गुमाएर

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

काठमाडौं । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरूआत गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै, १५ हजार ८ सयले लिए श्रम स्वीकृति

भरतपुर । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

कञ्चनपुर । डडेल्धुराको पर्शुराम नगरपालिका–११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्छन् । घरमा विष्टले किरानाको पसल सञ्चालन गरेका छन् । दुई

सवारी साधन दुर्घटनासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधि सभामा दर्ता

काठमाडौं । प्रतिनिधि सभामा सवारी साधन दुर्घटना न्यूनीकरणका विषयमा संसदमा छलफल गर्नका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । सडक सुरक्षा परिषद्लाई गतिशिल बनाउन छलफल गराउन आवश्यक भएको

रोजगारीका लागि पोर्चुगल पुगेकी नेपाली दुर्घटनामा, उपचार नपाउँदा बिचल्ली

लिस्बन । पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण-३

६० किलो सुन तस्करी प्रकरण: अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी) को पत्राचारपश्चात अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले उनीविरुद्द

इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो

म्याग्दी । तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो । विसं १२४६ मा धर्मराज

अष्ट्रेलियामा काम गर्ने नेपालीलाई खुसीको खबर, ड्युटी सकिएपछि मालिकको फोन उठाउन नपर्ने

काठमाडौं । अष्ट्रेलियामा थुप्रै नेपाली विद्यार्थीहरु पढ्दै कमाउनका लागि गएका छन् । धेरैको संख्यामा नेपालीहरुको उपस्थिति भएसँगै अष्ट्रेलियामा नेपाली समूदायको विस्तार भएको छ । अष्ट्रेलियामा रहेका नेपाली तथा अन्य कामदारहरुका