लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोकसेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन

७१ मेगावाटको नीलगिरिखोला-२ प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत्‌ आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४

रातको समयमा काठमाडौं आइपुग्नेलाई लक्षित गर्दै नयाँबसपार्कभित्र होटल सञ्चालन

काठमाडौं । रातका समयमा काठमाडौँ आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा

१५ वर्षपछि जैमिनी-बरेङ-शान्तिपुर सडक कालोपत्र हुँदै

बागलुङ । दक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर

नेपाल प्रहरीमा १ हजार ९५० जनालाई रोजगारीको अवसर, कुन पदमा कति ?

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा १ हजार ९ सय ५० जनालाई रोजगारीको अवसर खुलेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले सूचना जारी गर्दै प्रहरी जवान तथा

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

सल्लेरी। हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९र०८० को तुलनामा चालु आव २०८०र ०८१ मा चार सय

१२ देखि ७८ वर्षसम्मकाले आगाको भुँग्रोमा नाचे, चाँगुमा खली खुवाइयो(भिडियो सहित)

काठमाडौं । विज्ञानलाई चुनौति दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् । बुधबार राति चाँगुनारायण नगरपालिका वडा–५

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित ५ जना पक्राउ

बारा । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको

लगानी वातावारण बनाउन दर्जन कानुन संशोधन गर्नुपर्ने प्रस्ताव

काठमाडौँ । लगानीको वातावारण बनाउन एक दर्जन कानून संशोधन गर्नुपर्ने प्रस्ताव लगानी सम्मेलन निर्देशक समितिले गरेको छ । समितिले विकास निर्माणलाई गति दिन कानूनी जटिलता हटाउनुपर्ने निष्कर्ष निकालेको छ ।

क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । कप्तान रोहित पौडेलको बलिङमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले दिएको दुई सय २५ रनको