माधव नेपाल लक्षित ओलीको टिप्पणीः पार्टी फुटाउने तत्वसँग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई

संखुवाखोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न

काठमाडौं । संखुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । बुधबार नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रालिबीच ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत आयोजनाको पीपीएमा

देशको अर्थव्यवस्था सीमित व्यक्तिहरुको हातमा गयोः सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिहरुको हातमा गएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद

संसद्‍प्रति सरकार जवाफदेही नभए सडक आन्दोलन गर्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले संसदको कुरा नसुने र जवाफदेही नभए आन्दोलन गगर्ने चेतावनी दिएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए

बालकुमारी घटनाका दोषी र भ्रष्टाचार आरोपी मन्त्रीहरु झण्डा हल्लाउँदै हिँडिरहेको भन्दै संसदमा विपक्षीहरुको बिरोध

काठमाडौं । यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत लगायतको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसदमा बिरोध गरेका छन् । बालकुमारी घटनामा सरकारी अध्ययन समितिले मन्त्री ज्वालालाई दोषी करार

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कपिलवस्तु । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस

२ करोड खर्च गरेर बनाइएको ५ हजार ५५५ किलोको घण्ट उद्घाटन गर्न बागलुङ पुगे राष्ट्रपति

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन् । हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति आएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका

तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए

फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र

१८ जना प्रहरी सम्पर्कविहीन

काठमाडौं । प्रहरी सहायक निरीक्षकसहित १८ जना प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिँदै सूचना प्रकाशन गरेको

कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज समापन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुनेभएको छ । महासमिति बैठकको अन्तिम दिन आज