१२ सय मेगावाटको बुढीगण्डकी आयोजनाका लागि यसरी जुटाईंदैछ

काठमाडौं । एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले

प्रधानमन्त्रीसँग एनआरएनएका स्वघोषित अध्यक्ष शर्मा नेतृत्वको टोलीको भेट, ललिता निवासमा रहेको भवन बारे छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का स्वघोषित अध्यक्ष आरके शर्मा नेतृत्वको समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । समूहका अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । अभियुक्तले ती महिलासँग सुसम्बन्ध

आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा

पाइन्ट र भित्री वस्त्रमा लेपन गरि ल्याएको १ किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित आज एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ

मौसमका कारण प्रभावित हवाई उडान सामान्य बन्यो

काठमाडौं । प्रतिकूल मौसमका कारण प्रभावित भएको मुलुकको हवाई उडान अहिले सामान्य रुपमा सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै

सन्दीप लामिछानेद्वारा उच्च अदालतमा पुनरावेदन दर्ता, थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दर्ता भएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीका

नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२

देशभरका सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण पठाउन सीडीओहरुलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले देशभर सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता स्रेष्ता कायम

सम्बन्ध बिग्रिएपछि गोप्य भिडियो तथा फोटो महिलाका आफन्तलाई पठाउने एक जना पक्राउ

काठमाडौं । गोप्य भिडियो तथा फोटाहरु पीडित महिलाका आफन्तलाई पठाउँदै चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिशवपुरी गाउँपालिका–४ घर भइ टोखा नगरपालिका–११