४ दलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत, कांग्रेसको नेतृत्वमा

काठमाडौं । गत सोमबारदेखि तरंगित बनेको देशको राजनीति अझै स्थीर बन्न सकेको छैन । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले लगायतका दलसँगको गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारै एमाले, माओवादी

एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् । वामपन्थी एकताको पक्षमा वकालत गर्दै

ह्युमन राइट्स वाचले भन्यो- संक्रमणकालीन न्याय विधेयक संशोधन गर

काठमाडौं । नेपाल सरकारले संक्रमणकालीन न्याय कानून संशोधनका लागि प्रस्ताव गरेको विधेयकमा परिपूरणको विषय लगायत अन्य महत्त्वपूर्ण प्रावधानहरू राखिएको भए पनि उक्त विधेयकमा थप संशोधन गर्नुपर्ने आवश्यकता रहेको ह्युमन राइट्स

महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

काठमाडौंं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले

माधव नेपालसँगको छलफल सकारात्मक भयो, भेटघाटलाई निरन्तरता दिन्छौः काँग्रेस

काठमाडौं । नेपाली काँग्रसले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । बुधवार नेपाल निवास कोटेश्वरमा पुगेका नेपाली काँग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित

पन्छाउन थालियो हिमपहिरो

मनाङ । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले

भाटभटेनीको २७औँ स्टोर दमकमा, २० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । भाटभटेनी सुपर मार्केटको २७औँ स्टोर दमक–९ झापामा सञ्चालनमा आएको छ । भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको चार दशक अवधिमा २७ वटा स्टोर सञ्चालनमा ल्याइएको हो । आजदेखि सञ्चालनमा

स्वदेशी महको बजारीकरणमा समस्या, २७ सय मौरीपालन किसान पलायन

चितवन । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन्

माधव नेपाललाई भेट्न आरजुसहित देउवा पुगे कोटेश्वर, बन्ला नयाँ गठबन्धन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । नयाँ सत्ता समिकरण बनेसँगै नेताहरु दौडधुपमा रहेका छन् । बुधबार बिहान

घाटबेँसी बस दुर्घटना हुँदा मृतकको सङ्ख्या सात पुग्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट