निजामती सेवा प्रवेशको उमेर हद ३ वर्ष घटाउन

काठमाडौं । निजामती सेवा प्रवेशको उमेर हद ३/३ वर्ष घटाउन प्रस्ताव गरिएको छ । संसदमा दर्ता भएको सेवा ऐनको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । सरकारले पुरुष र महिला दुबैको

गृह मन्त्रालयमा रविको अडान, यी ४ मन्त्रालयमा रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गठबन्धनमा ४ मन्त्री र एक राज्यमन्त्री पाउनु पर्ने अडान राखेको छ । सोमबार नेपाली कांग्रेससँगको सहकार्य छाड्दै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले रास्वपा लगायतका दलसँग

कर्णाली प्रदेशका कांग्रेस मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ । कांग्रेसका प्रदेश मन्त्रीहरुले मंगलबार पत्रकार सम्मेलन

निजामती विधेयकमा त्रुटीः कर्मचारीले सेवाग्राहीलाई शिष्ट र मर्यादित व्यवहार गर्न नहुने !

काठमाडौं । निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा त्रुटी देखिएको छ । संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र

रास्वपासँग ठूलो अपेक्षा गरेर प्रधानमन्त्रीले हात फैलाएपछि सरकारमा सहभागी भएका हौं: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी धरापमा नपरे पनि निर्णायक सम्बोधनको जोखिम मोलेकाले आफूहरु सरकारमा सहभागी भएको बताएका छन् । सोमबार राति बालुवाटारमा

ढुकुरपोखरीमा हिमपहिरो

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ-१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत

स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब

कैलाली । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन

बसको ठक्करबाट बालकको मृत्यु

चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो

काठमाडौं महानगरले थप दुई अस्पतालको फोहोर संकलनमा लगायो रोक, फोहोर नउठाइने अस्पतालको संख्या १० पुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप दुई अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले सोमबार वडा नम्बर १३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नम्ब्र १२ को बुद्धमाई अस्पतालको

माधब नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष नेपाल घरमै आराम गरिरहेका छन् । नेपाललाई भेट्न प्रधानमन्त्री