यस्ता छन् नवनियुक्त अर्थमन्त्री पुनले गरेको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । आज साँझ राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपछि अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनले

यी हुन् मालदार मन्त्रालयको जिम्मा पाएका रघुवीर महासेठका अवसर र चुनौती

काठमाडौं । राजनीतिक र कर्मचारी वृत्तमा ‘मालदार मन्त्रालय’को रुपमा चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी एमाले नेता रघुवीर महासेठले पाएका छन् । चार दलीय गठवन्धनको सरकारमा नेकपा एमालेका तर्फबाट

गृहमन्त्रालयमा रवि लामिछानेलाई कुर्नेको भीड, कर्मचारी ३ घण्टादेखि स्वागतका लागि लाइनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । राति ८ बज्नै लाग्दा राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहरणका लागि उनीसहितका मन्त्रीहरु

रविले गृहमन्त्रीको बार्गेनिङ बढाउन कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको अफवाह फैलाए: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालयको बार्गेनिङ बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले झुटो अफवाह फैलाएको आरोप लगाएका छन् । महामन्त्री थापाले

शितलनिवासमा नयाँ मन्त्री र सिहंदरबारमा कर्मचारी २ घण्टादेखि पर्खिएको पर्खियै

काठमाडौं । मन्त्रीहरुको सपथ ग्रहणमा ढिलाइ भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालका कारण नयाँ मन्त्रीको सपथ ग्रहणमा ढिलाइ भएको हो । मन्त्रीहरु सपथका लागि साढे ५ बजे

टी-२० क्रिकेट विश्वकप तयारीका लागि सरकारले क्यानलाई दियो ५ करोड

काठमाडौं । सरकारले आगामी जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको

गठबन्धन भत्काउने कांग्रेसको प्रयास सफल हुँदैनः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गरेका छन् । उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने

प्रचण्डलक्षित बाबुरामको टिप्पणीः व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको

प्रधानमन्त्रीसँग छलफल गरेरमात्र सरकारमा जाने समाजवादीको निर्णय, माधव नेपाल बालुवाटारमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने/नहुने निर्णयका लागि प्रधानमन्त्री छलफल गर्ने भएको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको वार्ता

नापतौलमा ठगी गर्ने ४ हजार ७४१ व्यवसायी कारबाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।