मन्त्रिमण्डल बिस्तारसँगै बढ्यो सिंहदरबारमा चहलपहल

काठमाडौं । मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि दुई-तीन दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे, देशलाई अस्थिरता र अनिश्चिततातिर लगेः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार संसद भवनस्थित ल्होत्से हलमा

नयाँ गठबन्धन बनेपछि पहिलो पटक संसदमा संवोधन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सम्बोधन गर्ने भएका छन् । आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । बैठक ११ बजेका लागि बोलाइएको भए पनि साढे ११

नवगठित मन्त्रिपरिषदको बैठक सकियो

काठमाडौं । नवगठित मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार बिहान सिंहदरबारमा नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार १६ सदस्य मन्त्रिपरिषद् विस्तार गरेका थिए भने सोमबार

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारबाट बाहिरियो एकीकृत समाजवादी, मुख्यमन्त्री अल्पमतमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी बाहिरिएको छ । प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा रहेको एकीकृत समाजवादी संघमा नयाँ गठबन्धनमा सामेल भएपछि प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीकातर्फबाट

गुणस्तरहीन मदिरा बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र

सत्ताबाट बाहिरिएपछि कांग्रेस संसदीय दलको बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो । सत्ताबाट बाहिरिएपछि कांग्रेसको संसदीय दलको यो

काठमाडौंको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ-क्यूआरटी’ परिचालित

काठमाडौं । काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम-इ-क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले

दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउनेछुः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गर्दै दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । बुधवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै

नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन गर्ने सञ्चार मन्त्री शर्माको निर्णय

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छिन् । नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को संभावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा