प्रधानमन्त्री प्रचण्डलाई देउवाले बारम्बार किन भेटिरहेका छन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

नेपालको विकास निर्माण साझेदारीताका लागि बेलायतले नयाँ योजना ल्याउने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेटघाट भएको छ । राजदूतले लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । एकसय

देशभर बदलीसँगै केही दिन पानी पर्ने

काठमाडौं । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले

१११ मेगावाटको रसुवागढी हाइड्रो: टरवाइनको परीक्षण अन्तिम चरणमा

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण

भारतीय अस्पतालमा आरजुको अप्रेसन, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गरिएको छ । बुधबार आरजुको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया

ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा

काठमाडौं । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पुरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि

बागमती सम्भता एकीकृत विकास समितिको अध्यक्षको सर्ट लिस्ट तयार, कसले मार्ला बाजी ?

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष नियुक्तिको लागि शहरी विकास मन्त्रालयले ३ जनाको सर्ट लिष्ट तयार पारेको छ । सर्ट लिष्टमा परेका जुम्लाका डा.कलबहादुर रोकाय,

चिनियाँको रोजाइमा बन्दीपुर, प्याराग्लाइडिङले पर्यटक बढे

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोबहादुर रायमाझीलाई मुटुमा समस्या, अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना

ऊर्जामा बैंकको लगानी सवा ३ खर्ब: तत्काल १२ खर्ब चाहिने, सेना-प्रहरीका कोषलाई लगानी गर्न सुझाव

काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जामध्ये ७.३१ प्रतिशत ऊर्जा क्षेत्रमा मात्रै रहेको छ । तर, विद्युत उत्पादनमा सरकारको लक्ष्य भेट्टाउनलाई बैंकको कर्जा हालको भन्दा दोब्बर हुनुपर्ने निजी क्षेत्रको