कांग्रेसप्रति ओलीको टिप्पणी: सरकारबाट मैले हटाइदिएँ भन्ने लागेको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आफूले सत्ताबाट हटाइदिएको लागेकाले संसदमा हिजोको घटना घटेको टिप्पणी गरेका छन् । संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले