मैले टिकापुरको जग्गा ५० हजारमा किनेको हो: आरजू
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले किनेको दाबी गरेकी छन् । मंगलरबार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले आफूले सबै प्रक्रिया पुर्याएर किनेको