अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

ट्रम्पविरुद्धको मुद्दामा पोर्नस्टार स्टोर्मी ड्यानियलसहित २२ जनासँग बयान लिइएको थियो । अमेरिकी राष्ट्रपति बनिसकेको व्यक्ति फौजदारी मुद्दामा दोषी ठहर भएको यो पहिलो घटना हो । एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड

मधेस प्रदेशको बेरुजु डेढ अर्बः भौतिक मन्त्रालयको धेरै, मुख्यमन्त्री कार्यालयको २४.०६ प्रतिशत

जनकपुर । मधेस प्रदेश महालेखा परीक्षक कार्यालयको छैटौँ वार्षिक प्रतिवेदनमा मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड रहेको उल्लेख गरिएको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा

काठमाडौंमा आज दिउँसो पानी पर्ने, तापक्रम ३३ डिग्री सेल्सियस

काठमाडौं । हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका

हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व

तनहुँ । हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् । हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको

दाङमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री

काठमाडौ‌ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण तय

काठमाडौं । राष्ट्रपति राचन्द्र पौडेलको पहिलो विदेश भ्रमण तय भएको छ । पौडेल अगामी ३१ जेठमा राष्ट्रपति भएपछि पहिलोपटक विदेश भ्रमणका रुपमा स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् । मन्त्रीपरिषदको १७

विश्व दुध दिवस शनिबार

काठमाडौं । सरकारले यो वर्ष ‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ २४ औं विश्व दूध दिवस मनाउने तयारी गरेको छ । आगामी शनिबार राष्ट्रिय दुग्ध

टाइटानिक खोजीको तयारीमा अमेरिकी अर्बपति

एजेन्सी । एक अमेरिकी रियल इस्टेट अर्बपति र समुद्री अन्वेषकले टाइटानिक जहाजको अन्वेषण गर्न पनडुब्बीको यात्रा गर्ने भएका छन् । ओहायो टाइकुन ल्यारी कोनर र ट्राइटन सबमरिनका सह-संस्थापक प्याट्रिक लाहेले

सन्दीपलाई अमेरिकाले दोस्रो पटक पनि दिएन भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रोपटक भिसा दिन अस्वीकार गरेको छ । बिहीबार अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका लामिछानेले दोस्रो पटक भिसा नपाएका हुन् । अमेरिका र वेष्ट इन्डिजमा