बालेनले संयमता गुमाए: एमाले

काठमाडौं । नकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र शाहले संयमता गुमाउँदै गएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर शाहलाई महानगरमा निर्वाचित हुनासाथ

क्रिकेट टोलीको समर्थनमा जर्सी लगाएर संसद बैठकमा पुगे रास्वपाका सांसद

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा सहभागी हुन पुगेका छन् । आज नेपालले नेदरल्याण्डसँग टी २० विश्वकपअन्तर्गतको पहिलो खेल खेल्दै

विभिन्न उद्योगमा साढे ४९ खर्ब रुपैयाँको लगानी स्वीकृत

काठमाडौं । सरकारले विभिन्न प्रकारका उद्योगमा गरी २०८० असारसम्ममा साढे ४९ खर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । आर्थिक सर्वेक्षणअनुसार लगानी बोर्ड, उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास

पानी परेपछि उडान प्रभावित, आन्तरिक उडान हुन सकेन

काठमाडौं । वर्षातसहितको इनरुट वेदर नखुलेका कारण आन्तरिक उडान प्रभावित भएको छ । अहिले काठमाडौं विमानस्थलबाट बाहिरिने र भित्रने कुनै पनि वायुसेवाको उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी

काठमाडौंमा वर्षा, केही घण्टा परेपछि पूर्व सर्ने

काठमाडौं । काठमाडौंमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको हो । पश्चिमी भू-भागबाट सुरु भएको वर्षा काठमाडौंको उत्तरपूर्वतर्फ सर्ने क्रममा रहेको

भारतमा मतगणनाको प्रारम्भिक रुझान: कांग्रेस नेतृत्वको गठबन्धको नतिजा सुधार, मोदी कमजोर ?

काठमाडौं । भारतीय संसदको तल्लो सदनका लागि भएको मतदानको गणना सुर भएको छ । लोकसभाको ५४३ सदस्यको चुनावका लागि १९ अप्रिल र १ जुनका बीच करोडौं भारतीयले मतदान गरेका गरेका

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दैलेख जिल्लाको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान १०:३० बजे भूकम्प मापन गरिएको हो ।दैलेख

नेदरल्याण्डसँग धेरै खेल खेलेका छौं, प्रेसर ह्याण्डल गर्न सक्नेले जित्छ, हामी बेस्ट दिनेछौं: कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० विश्वकपको पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् । नेपालले आज आफ्नो पहिलो खेल नेदरल्याण्डसँग खेल्दै विश्वकप-२०२४ को सुरुआत गर्दैछ

नेदरल्याण्डसँग खेल्नुअघि नेपाली टोलीले गर्‍यो टेक्सासमा रहेको पशुपतिनाथ र बौद्ध विहारको दर्शन

अमेरिका । आइसीसी टी २० विश्वकप क्रिकेटमा आज नेदरल्याण्डसँगको खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ । १० वर्षपछि विश्वकपमा

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्वारा श्रीलङ्का पराजित

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न खेलमा दक्षिण