मोदी र अमित शाहलाई जनताले अस्वीकार गरे

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहलाई भारतीय जनताले अस्वीकार गरेको बताएका छन् । निर्वाचन परिणाम आउने क्रम जारी रहँदा दिल्लीस्थित पार्टी कार्यालयमा मंगलबार

वाराणसीबाट मोदी निर्वाचित, गत चुनावभन्दा कम भोट पाए

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएका छन् । भारतीय लोकसभा निर्वाचनको मतपरिणाम अनुसार मोदी निर्वाचन क्षेत्र नम्बर ७७ उत्तरप्रदेशको वाराणशीबाट निर्वाचित भएका हुन् । मोदीले ६ लाख १२

बजेटमा संक्रमणकालीन न्याय र संघीयता नसमेटिएको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले बजेटमा सङ्क्रमणलकालीन न्याय र संघीयताको सबलीकरण सम्बन्धी विषयलाई समावेश गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै उनले द्वन्द्वपीडितका समस्या समाधान गर्ने विषयलाई

भारतमा २६ सीटको नतिजा सार्वजनिक, मोदीको पार्टीले १७ ठाउँमा जित्यो, अरु कसले कति ?

काठमाडौं । भारतीय संसदको तल्लो सदनका लागि भएको मतदानको जारी गणनामा भारतीय जनता पार्टीले १७ सिटमा जीत हात पारेको छ । भारतीय निर्वाचन आयोगका अनुसार लोकसभाको ५४३ सदस्य मध्ये २६

बालेनले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छः एमाले प्रमुख सचेतक

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पछिल्लो अभिव्यक्तिले आफैंलाई गिज्याइरहेको टिप्पणी गरेका छन् । उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो,

माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं नपठाउने हेलम्बु गाउँपालिकाको चेतावनी

काठमाडौं । हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु-मेलम्चीवासीका मागहरु पूरा नगरेसम्म मेलम्चीको पानी काठमडौं नपठाउने चेतावनी दिएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि

नेपाली क्रिकेट टोलीलाई चिनियाँ राजदूतले दिए सफलताको शुभकामना

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । राजदूत सङले भिडियो सन्देश जारी गर्दै टी-२० विश्वकप क्रिकेटमा सफलताको शुभकामना व्यक्त गरेका हुन्

‘पाँच रन बापत एक कफी बिरुवा’ अभियान सुरु

काठमाडौं । विश्व कपमा सहभागी भएका नेपाली क्रिकेट खेलाडी र किसानलाई जोड्ने गरी प्रत्येक ५ रनमा एक कफी बिरुवा अभियान सुरु गरिएको छ । नेपाली किसानलाई विभिन्न प्रकारको डिजिटल सुविधा

नेपालको खेल प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई खेलकुद मन्त्रालयको पत्र

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन

केबी उप्रेती अध्यक्ष रहेको आइडियल यमुना सहकारीमा साढे ५ अर्ब अपचलनः कसको कति दायित्व ?

काठमाडौं । मर्जरको नाममा ५ वटा सहकारीका हजारौं बचतकर्ताको करिब ५ अर्ब रुपैयाँ अलपत्र परेको छ । गत असारमा ५ वटा सहकारी मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था