पछिल्ला २ बजेट लेखनमा नेतृत्व गरेका ढुंगाना अर्थमन्त्रालयबाट

काठमाडौं । गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले अर्थसचिव शिशिर कुमार ढुंगानाको सरुवा गरेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिवका जिम्मेवारीमा पठाएको छ । उनको ठाउँमा महालेखा नियन्त्रक मधुकुमार मरासिनी आएका छन्

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे तलब तथा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कुनै पनि तलब, भत्ता लगायता सुविधा नलिने घोषणा गरेका छन् ।सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री श्रेष्ठले तलब भत्ता नलिने

मौद्रिक नीतिपछि सहकारीमा नयाँ ब्याजदर लागू हुने, घटाउन राष्ट्र बैंकको सुझाव

काठमाडौं । सहकारी संस्थाहरुको ब्याजदर परिवर्तन हुने भएको छ । नेपाल राष्ट्र बैंकले बजारमा कर्जाको ब्याजदर घटेका भन्दै सहकारी संस्थाहरुको पनि ब्याजदर घटाउन सुझाव दिएको हो । सहकारी क्षेत्रको व्याजदर

हरेक दिन ३ लाखलाई कोरोना खोप, ५ करोड २३ लाख डोज सुनिश्चितः राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि १ करोड ५० लाख डोज खोपका लागि खरिद सम्झौता गरेको बताएका छन् । उनले असोज मसान्तसम्म २ करोड डोज

कोरोना नियन्त्रणका लागि १०० दिने योजना बनाउँदै सरकार

काठमाडौं । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि सरकार १०० दिने योजना बनाएर जाने भएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र स्वास्थ्य मन्त्रालयका

वार्षिक करिब ५ अर्बको प्याज आयात

काठमाडौं । नेपाली भान्सामा सँधै प्रयोग हुने प्याज मात्रै एक वर्षको अवधिमा करिब ५ अर्बको आयात गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ

सहकारीको सन्दर्भ ब्याजदर संशोधन गर्न कार्यदल गठन

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर (रेफरेन्स इन्ट्रेस्ट रेट) संशोधन गर्नका लागि अध्ययन कार्यदल गठन गरिएको छ । सहकारी संस्थाहरुमा सन्दर्भ ब्याजदर निर्धारण समितिको आइतबार

कानून खारेज भइसकेको कर फर्छ्यौट आयोग ब्युँताउन सरकारलाई सुझाव

काठमाडौं । तीन वर्ष अघि कानून नै खारेज गरेर निस्प्रभावी बनाइएको कर फर्छ्यौट आयोगको जस्तै काम, कर्तव्य अधिकार पाएको अर्को संरचना बनाउन सरकारलाई सुझाव आएको छ । राजस्व नीति र

इपिएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन

कामठाडौं । संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

कसरी उठ्ला नाकाबन्दीको मारमा परेको इरानको अर्थतन्त्र ?

एजेन्सी । लामो समयदेखि अमेरिकाको आर्थिक नाकाबन्दीमा परेको इरानले अर्थतन्त्रको सुधारलाई प्रमुख जोड दिने भएको छ । इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको