समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

गण्डकी । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् ।        सरकारले

पुनर्निर्माणका बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण हुने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको

भैंसेपाटीमा सीजी होल्डिङ्सले बनाउँदै छ सुविधायुक्त भिल्ला, यस्ता हुनेछन सुविधा

काठमाडौं । ललितपुरको भैंसेपाटीमा सीजी होल्डिङ्सले सुविधायुक्त भिल्ला निर्माण गरिरहेको छ । कम्पनीले भैंसीपाटीमा मात्रै नभएर सुनकोठीमा आफ्नो हाउजिङ बनाइरहेको छ । कम्पनीले यसअघि हाउजिङ बनाए पनि भैंसीपाटीमा भने हालसम्मकै

कति छ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीसँग सम्पत्ति ?

काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ्गले जग्गा

फोहोर उठाउन बेवास्ता गरेको महानगरद्वारा कर उठाउन दिनभरी माइकिङ

काठमाडौं । सिसडोल र बञ्चरेडाँडाको ल्याण्डफिल साइट भरिएको भन्दै पछिल्लो १ हप्तादेखि फोहोर उठाउन छोडेको काठमाडौं महानगरपालिकाले कर उठाउनका लागि भने बुधबार दिनभर करदाताको घरमै गएर माइकिङ र पन्चेबाजा बजाएको

सीएसआरको रकम उज्यालो सहर अभियानमा खर्च गर्नुहोस्ः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न प्रतिष्ठानहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम ‘उज्यालो सहर’ अभियानमा खर्च गर्न अनुरोध गरेको छ । प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत विभिन्न स्थानीय तहसँगको समन्वय

गण्डकीका वनमन्त्री थापाको सम्पत्तिः ३० तोला सुन, ६१ लाख ५० हजार ऋण

काठमाडौं । गण्डकी प्रदेशका वन, वातावरण तथा भू-संरक्षणमन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा वन, वातावरण तथा भू–संरक्षण दिपक थापाले

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको सम्पत्ति कति ?

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पोखरेलले आफूसँग तनहुँ र काठमाडौंमा जग्गा रहेको उल्लेख गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले

३ वर्षमा नेशनल पेमेन्ट गेटवेको काम शून्य, भुक्तानी ९६ प्रतिशत

काठमाडौं । नेपालको नेशनल पेमेन्ट गेटवे स्थापना गर्ने सम्बन्धमा चर्चा भएको लामै समय भयो । भुक्तानी प्रणालीलाई सहज बनाउने लक्ष्यका साथ शुरु भएको सो कामका लागि ९५.८७ प्रतिशत खर्च भइसकेको