बीमा रकम लुकाउन सुन व्यवसायीले आफ्नो पसल लुटिएको

चितवन । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ चितवनको कालिका नगरपालिका-६ खोलेसिमलस्थित विनोद सुनचाँदी

सालझण्डी-ढोरपाटन सडक अवरुद्ध

ढोरपाटन (बागलुङ) । सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । ढोरपाटन नगरपालिका-९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको

पहिरोले पुरिएको भ्यानबाट चालकसहित तीन यात्रुको सकुशल उद्धार

काठमाडौं । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले पुरिएको भ्यानबाट चालकसहित तीनजनाको उद्धार गरिएको छ । मुस्ताङबाट तीनजना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान

नारायणगढ-बुटवल सडकः पूर्वी खण्डमा ५२ प्रतिशत काम

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक

प्रधानमन्त्रीले फेरि काँग्रेससँग सरकार बनाउने छलफल अघि बढाएपछि यो अवस्था आयोः एमाले

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रश्ताव गरेपछि एमाले र काँग्रेस मिलेर सरकार बनाउने सहमति

रास्वपाको बैठकमा मुकुल ढकाल किन कालो टेप लगाएर बसे ? (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद चुलिएको छ । महामन्त्री डा मुकुल ढकाल कालो टेप टाँसेर बिरोधमा बैठकमा बसेका छन् । केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले

ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ) । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु,

रविलाई दुर्गा प्रसाईको व्यंग्य: चार महिना कसको बाख्रा चराउनुभयो ? राजनीति सिक्न मसँग आउनू !

काठमाडौं । सत्ता समीकरण फेर्ने अन्तिम तयारी भइरहँदा विभिन्न कोणबाट टिकाटिप्पणी र विश्लेषण हुन थालेको छ । किन र कसरी सरकार फेरिन गालेको हो भनेर धेरैले चासो राखेका छन् ।

भारतको धार्मिक मेलामा भागदौड हुँदा १ सयभन्दा बढीको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित एक धार्मिक भेलामा भएको भागदौडमा १ सय जना भन्दा धेरैको मृत्यु भएको छ । प्रहरी इन्स्पेक्टर शलभ माथुरले मिडियालाई दिएको जानकारी अनुसार घटनामा मृत्यु हुनेको

प्रतिकिलो ४ रुपैयाँले महँगियो नुन, नयाँ मूल्य कति ?

काठमाडौं । भोलिदेखि नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ पर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले मंगलबार रातिदेखि लागु हुने गरी मूल्य बढाएको हो । कम्पनी सञ्चालक समितिको निर्णयअनुसार भोलिदेखि बजारमा