नेपालमै पहिलो पटक काखीमुनि प्वाल पारेर मुटुको भल्ब

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ । सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा अनिल भट्टराईको

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा

रास्वपा बैठक: महामन्त्री ढकालको प्रतिवेदनमाथिको छलफल जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथिको छलफल जारी रहेको छ । बुधबार पार्टीकार्यालयमा बिहानबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले

एआई सम्बन्धी सूचना आदानप्रदान गर्न एकीकृत संरचना निर्माण गर्न सुझाव

काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वब्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र

विपद् प्रतिकार्यका लागि ७७ जिल्लामै रेडक्रसका स्यवंसेवक खटिए

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सातै प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्याधिक वर्षा हुने मौसम विज्ञहरुले पूर्वानुमान

राष्ट्रियसभा सांसदहरुको सुझाव: हरेक चुनावी क्षेत्रका चार योजनामा बजेट विनियोजन गर्नुपर्छ

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ र जिल्लामा ८ आयोजनामा अनिवार्य बजेट विनियोजन गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको सुझाव दिएका छन् । बुधवार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमा

मनाङको बाटो सधैँ जोखिमपूर्ण

मनाङ । देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ । निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ । सोमबारदेखि

कोशी बाढीको क्षति रोक्न तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुनकुनै समयमा जलस्तर बढ्नसक्ने र त्यसले निमत्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै

मुकुलको प्रतिवेदन पेश गर्न सभापति लामिछानेले सहमति जनाउनु भएको थियो: मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री मनिष झाले महामन्त्री मुकुल ढकालले बैठक लाइभ गर्न गरेको प्रस्ताव केन्द्रीय समितिले अस्वीकार गरेको बताएका छन् । महामन्त्रीले प्रतिवेदन पेस गर्न सर्त राखेको

एउटा भन्दाबढी सहकारीको सन्चालक भए विभागले कारबाहि गर्ने

काठमाडौं । एक महिनापछि एउटा भन्दा बढी सहकारीमा सञ्चालक बस्नेलाई सहकारी विभागले कारबाही गर्ने भएको छ । विभाग सहकारी संघ संस्थालाई गर्दै यस्तो जनाएको हो । सहकारी ऐन, २०७४ को