प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले एमसीसी सम्झौताको टेबल गर्ने

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको टेबल गर्ने भएका छन् । संघीय संसदबाट जारी कार्यसूचीमा मन्त्री शर्माले अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका

५५ अर्बको एमसीसी संसदमा पेस गर्ने सत्तारूढ गठबन्धनको सहमति

काठमाडौं । सत्तारूढ गठबन्धनका बीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको

नेपालमा गफमात्रै, भारतमा एकैसाथ २२ हजार चार्जिङ स्टेशन बनाईंदै

एजेन्सी । नेपालमा विद्युतीय सवारी साधानका लागि चार्जिङ स्टेशन बनाउने कुरा केवल गफ मात्रै अगाडि बढेको र काममा भने खासै प्रगति नभएको बेला छिमेकी देश भारतमा भने यसबारेमा उल्लेख्य प्रगति

६ महिनामा विद्युत प्राधिकरणको नाफा शतप्रतिशतले बढेर १२ अर्ब पुग्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/७८

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार १ सय रुपैयाँले बढेर ९६

एमसीसी पारित गरौं, एमसीसीबारे भएका आलोचनामा कुनै सत्यता छैनः पूर्वअर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै

कस्तो होला रिजर्व बैंक अफ इण्डियाको डिजिटल करेन्सी ?

एजेन्सी । भारत सरकारले चालु आवको बजेटमार्फत् डिजिटल मुद्रा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । त्यसका लागि त्यहाँको केन्द्रीय बैंकले पनि आवश्यक तयारी थालिसकेको छ । चालु आवको अन्त्यसम्ममा डिजिटल

कर्जा बिस्तार रोक्ने निर्णयमा किन पुग्यो राष्ट्र बैंक ?

कोरोना महामारीपछि २२ महिनामा निक्षेपभन्दा कर्जा लगानी ७६ अर्ब रुपैयाँ र समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४५ प्रतिशतले बढ्दा बैंकिङ प्रणाली नै धराशायी हुने जोखिम देखिएपछि राष्ट्र बैंक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा ठाकुर नियुक्त

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् । नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार ठाकुरलाई शुक्रबार नियुक्त गरिएको हो । तर ठाकुर हाजिर गर्न भने गएका छैनन्

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा परिसंघको मिश्रित प्रतिकृया

काठमाडौं । नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नेपाल उद्योग परिसंघले आफ्नो धारणा सार्वजनिक गरेको छ । समीक्षामार्फत केन्द्रीय बैंकले तय गरेका प्रावधानहरूले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने परिसंघको बुझाई