८ महिनामा नेपालको व्यापारघाटा साढे ११ खर्ब नाघ्यो,

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापारघाटा साढे ११ खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुनमसान्तसम्ममा नेपालले ११ खर्ब ६० अर्ब ९८ रोड ८७

समयमै भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीका हिसाबले ब्याज दिनुपर्ने

काठमाडौं । बीमा समितिले समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीका हिसाबले बीमा रकमको ब्याज दिनुपर्ने व्यवस्था गर्ने भएको छ । बीमा समितिको आयोजनामा आइतबार (हिजो) ललितपुरमा जीवन बीमा कम्पनीका

नेपालमा उद्योग स्थापना गर्न विदेशी लगानी आवश्यकः राजदूत डा. शर्मा

काठमाडौं । भारतका लागी नवनियुक्त नेपाली राजदूत डा. शंकर शर्माले नेपालमा उद्योगहरु स्थापना गर्न तथा त्यसको लागि विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए । नवनियुक्त राजदूत शर्मालाई नेपाल–भारत उद्योग वाणिज्य

पर्यटन प्रर्वद्धन गर्न कञ्चनजंघादेखि हिल्सासम्म एकल साइकल यात्रा

काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साईकल यात्रामा निस्कन लागेका लामालाई पर्यटन

तेस्रो पेफा मूल्यांकन शुरु, रकमान्तर बढ्दा ग्रेड कम हुने चिन्ता

काठमाडौं । नेपालमा तेस्रो पेफा (सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व) मूल्यांकनको शुरुवात गरिएको छ । पेफा सचिवालय र विश्व बैंकको सहकार्यमा यसको सुरुवात भएको हो । जसमा सहसचिवको नेतृत्वमा ११

मुस्ताङमा बढे पर्यटक

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर ९९

वैदेशिक रोजगारमा रहेका नेपालीले स्थानीय तहबाटै अनलाइनमार्फत् आर्थिक सहायता लिन पाउने

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएका कामदार तथा कामदारको परिवारले अब स्थानीय तहबाटै अनलाइनमार्फत् आर्थिक सहायता लिन पाउने भएका छन् । श्रम, रोजगार

युटिएललाई मेगा बैंकले ३५ करोड ऋण नपत्याएपछि उपेन्द्र महतो बसेका थिए ग्यारेन्टी

बैंकमा बुझाएको प्रस्तावमा युटिएलले मोबाइल सेवा चलाउने उल्लेख गरेको थियो । युटिएलमा भारतीय लगानी ८० प्रतिशत र नेपालको नेपाल भेञ्चरका नाममा २० प्रतिशत सेयर स्वामित्व भएर युटिएल स्थापना भएको थियो

पाकिस्तानको राजनीतिक संकटले अर्थतन्त्रमा कसरी पर्दैछ प्रभाव ?

एजेन्सी । संकट बाजा बजाएर आउँदैन । तर, रुस र युक्रेनबीचको लडाई भने बाजा बजाएर नै आयो । कहिले सकिन्छ टुंगो छैन । दक्षिण एशियाको टापु देश श्रीलंकामा पनि हेर्दा