अर्थमन्त्रीको दाबीः करका दर परिवर्तन गर्दा राष्ट्रघात भएको
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करका दर परिवर्तन गर्दा कुनै राष्ट्रघात नगरेको दाबी गरेका छन् । बिहीबार नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा गरिरहेको विरोधका बीच बजेट निर्माणका विषयमा उठेका प्रश्नमाथि जवाफ